श्री गायत्री ज्योतिष सेवा

ज्योतिष विशेषज्ञ: बलराम खकुरेल

म बलराम खकुरेल, अध्यात्म र ज्योतिषको क्षेत्रमा ‘बलराम गुरु’ भनेर चिनिन्छु। नुवाकोटको शिवपुरीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै मैले संस्कृत वाङ्मयमा आचार्य (स्नातकोत्तर) तहसम्मको अध्ययन पूरा गरेको छु। वि.सं. २०५७ देखि गुरुकुलबाट सुरु भएको मेरो यो यात्रा आजसम्म अनवरत रूपमा चलिरहेको छ।
मैले हालसम्म करिब ३०० देखि ४०० वटा श्रीमद्भागवत सप्ताह, देवीभागवत र शिवपुराण जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न गरिसकेको छु। २०७२ सालमा ‘गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र’ स्थापना गरी भौतिक रूपमा अध्यापन गराउन थालेको म, अहिले प्रविधिको प्रयोग गर्दै जूम (Zoom) मार्फत विश्वभरका नेपालीहरूलाई ज्योतिष, कर्मकाण्ड, वेद र रुद्रीको प्रशिक्षण दिइरहेको छु। हाल मेरो अनलाइन प्रशिक्षणको ८२ औँ समूह सफलतापूर्वक सञ्चालन भइरहेको छ।
सञ्चार क्षेत्रमा पनि उज्यालो रेडियो नेटवर्कको “हाम्रो खगोल” र रमाइलो टेलिभिजनको “गुरु दर्शन” मार्फत मैले ज्योतिषीय र वास्तु सम्बन्धी सचेतना फैलाउने अवसर पाएको छु। मेरो लक्ष्य नै आफूले प्राप्त गरेको शास्त्रीय ज्ञानलाई आधुनिक युग सुहाउँदो ढङ्गले जनजनमा पुर्‍याउनु हो।
१० वर्ष भन्दा बढिको अनुभव नेपाल संस्कृत विश्वविद्यालयबाट प्रमाणित

ज्योतिषीय राशिफल

ग्रहस्थिति र राशीवार असरका संक्षेपिकर अर्थ – प्रेम, स्वास्थ्य, करियर र आर्थिक चेतावनीसहितका सरल सुझावहरू।
आज वि.सं. २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

आज वि.सं. २०८३ साल असोज १ गते बिहिबार

आज वि.सं. २०८३ साल असोज १ गते बिहिबार

आज वि.सं. २०८३ भाद्र ३१ गते बुधबारको राशिफल

आज वि.सं. २०८३ भाद्र ३० गते मंगलबारको राशिफल

कर्मकाण्ड

नियमित ज्योतिष सुझाब, महत्वपूण्‍न ग्रह गोचर र व्यावहारिक उपायहरूसहित।
कुन–कुन राशिका केटा–केटीले आपसमा विवाह गर्नु हुँदैन ? जान्नुहोस् ज्योतिषीय मान्यता

बुवालाई सम्झने दिन एउटै हो त ? कुशे औँसीको सन्देश के हो ?

घरमा कुश राख्नैपर्छ ? यस्तो छ कुशको धार्मिक महत्त्व !!!

हनुमान चालिसा किन पाठ गर्ने ?

हनुमान चालिसा किन पाठ गर्ने ?

हनुमान चालिसा किन पाठ गर्ने ?

पञ्चाङ्ग

आज वि.सं. २०८३ असोज २ गते शुक्रबारको शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज वि.सं. २०८३ असोज १ गतेबिहिबारको शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज वि.सं. २०८३ भाद्र ३१ गते बुधबारको शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

आज वि.सं. २०८३ भाद्र ३० गते मंगलबारको शुभ साइत कस्तो छ? हेर्नुहोस् आजको पञ्चाङ्ग

पर्व/उत्सव

तीजपछि किन आउँछ ? ऋषि पञ्चमी यसको महत्व के हो ?

तीजपछि किन आउँछ ऋषि पञ्चमी ? यसको महत्व के हो ?

हरितालिका तीज कसरी सुरु भयो ? किन मनाउन थालियो ?

तीजमा दर किन खाने ? शास्त्रले के भन्छ ?